८ कार्तिक २०८३, आइतबार

समाज

कोरोना संक्रमित दोस्री युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिन पछि डिस्चार्ज हुनु भएको छ । काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बस्तोलाले बताउनुभयो । उहाँलाई अस्पतालले फूलमाला