काठमाडौं। कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन। गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनःनिर्माणको काम गरिरहेका थिए। काममा