समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

लकडाउनमा विद्युत वितरण केन्द्र टाँडीद्धारा इ–सेवाबाट भुक्तान गर्न सकिने

हेटौँडा । विद्युत वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले जानकारी दिए । उक्त केन्द्रमा करिब ६० हजार विद्युत मिटर वितरण गरिएकाले ग्राहकलाई विद्युत महसुल बसझाउनको लागि इ–सेवा गरिएको उनले जनाए । लकडाउनका कारण ग्राहकहरुलाई सास्ती