समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

बागमती प्रदेश सरकारलाई १०० थान पीपीइ

हेटो‍डा । एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार हस्तान्तरण गरेको हो । बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन् । यसैगरी पीपीई सेट सङ्गै एन