समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यासमा जातीय तथा आर्थिक विभेद र चेतना बिस्तारको कथा

कैलाली । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ एक कार्यक्रमका बीच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण गरिएको हो । गगन फाउन्डेसनले प्रकाशन गरेको