समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

पाँचौं अधिवेशनको तयारीमा जुट्यो ‘बागलुङ समाज जापान’, आगामी जनवरी १९ मा हुँदै

काठमाडौं । बागलुङ समाज जापानको अधिवेशन नजिकिएको छ । समाजको पाँचौं अधिवेशन आगामी डिसेम्बर १९ तारिखमा हुने भएको हो । गत नोभेम्बर २४ मा (मंसिर ९ गते) बसेको समाजको नियममित बैठकले अधिवेशनको मिति तय गरेको हो । समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता