काठमाडौं । विगत १५ दिनदेखि भारतको रक्सौलस्थित भन्सार यार्डमा थन्किएका बारा–पर्सामा सञ्चालित औषधी उद्योगहरुले खुद्रामा मगाएका कच्चा पदार्थहरु मंगलबारदेखि नेपाल भित्रिन थालेका छन् । औषधी उद्योगले मगाएका कच्चा पदार्थ रक्सौल भन्सारका अधिकारीहरूले रक्सौल नाकाबाट जाँचपास नगर्दा विगत १५ दिनदेखि भारतको रक्सौलस्थित भन्सार यार्ड थन्किएका बारा–पर्सामा सञ्चालित औषधी उद्योगहरुले खुद्रामा मगाएका