समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

अनाश्यक भिड बढेकाले खाद्यान्न र तरकारी पसल खोल्ने समय तोकियो

काठमाडौं । सरकारले लकडाउनलाई थप कडा गने भएको छ । कोरोना संक्रमीत विरामी बृद्धि हुँदै गएपछि सरकारले कडा गर्ने भएको हो । तर लकडाउनलाई उल्लङघन गर्ने धेरै भएपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ । चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोलन दिएकाले मानिसहरुको भिड