७ कार्तिक २०८३, शनिबार

समाज

अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं । लकडाउन जारी भएपछि सबै होटेल तथा रेष्टुरेण्टहरु बन्द भएका छन । काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय सेवामा कार्यरतलाई खाना खुवाउँदै आएको छ । लकडाउन शुरु भएको पाँचौँ दिनदेखि अत्यावश्यकीय सेवामा क्रियाशील २८० लाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको रेष्टुराँका सञ्चालक आलोक योञ्जनले जानकारी दिनुभयो । रेष्टुराँले १८०