७ कार्तिक २०८३, शनिबार

समाज

बाग्लुङका संक्रमितको सम्पर्कमा रहेका १४ जनामा संक्रमण पाइएन

पोखरा। गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ । संक्रमित व्यक्तिबाट थप संक्रमण फैलिन नदिन संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गरिएको र त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । चैत