८ कार्तिक २०८३, आइतबार

समाज

दशैं, मासु र स्वास्थ्य

काठमाडौं । नेपालीहरुको महान् चाड दशैँको रौनक गाँउ शहरबजार सबैतिर छाईसकेको छ । केटाकेटी, युवा, वृद्धवृद्धा, सबैलाई दशैँ लागेको छ । दशैँको बेला धेरै दिनसम्म मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग समय बिताउन पाउने खुसी, आदिले धेरैको प्रतिक्षा चाड बनेको छ । विशेषगरी, दशैँमा धेरै घरको भान्सामा मासुका परिकारहरु पाक्छन् । अन्य