काठमाडौं । बाढी पहिरो पिडितहरुका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गत बिहीबारदेखि शनिबारसम्म लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई सो बराबरको सहयोग गर्ने भएको हो । एनआरएनए पहिलो चरणमा तत्काल बाढीपीडितका लागि १ करोड सहयोग