काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं १ लाख धरौटी बुझाएर छुट्न भएका छन् । प्रसाई ९ दिनअघि पक्राउ परेका प्रसाईं धरौटामा छट्ने भएका हुन् । काठमाडौं जिल्ला अदालतले व्यवसायी प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी गत असोज ६ गते साइबर अपराधमा पक्राउ परेका थिए ।