समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

पहिलो सफल कार्यकालपछि बागलुङ कालिका मन्दिर गुठीको अध्यक्षमा दोहोरिए कुमार खड्का

काठमाडौं । बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्ष पुन: कुमार खड्का चयन भएका छन् । दोस्रो कार्यकालका लागि खड्का समितिको अध्यक्षमा चयन भएका हुन् । उनको नेतृत्वमा मन्दिरको थप आकर्षण बढेको छ । भौतिक संरचरण निर्माण, पूजा संचालन, संरक्षण तथा रेखदेखका साथै अन्य थुप्रै आवश्यक व्यवस्थापकीय कार्यहरु भएका