समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

रोटरी क्लब अफ काठमाडौं हाइटको चौंथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हाइटले आफ्नो क्लबको चौंथो पद हस्तान्तरण कार्यक्रम तथा स्थापना दिवस एक समारोहकाबीच सम्पन्न गरेको छ । निवर्तमान अध्यक्ष राजराम जोशीले रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा विकास, उद्यमशिलता विकास, महिला सशक्तिकरण जस्ता धेरै क्षेत्रहरुमा काम गर्दै आउने गरेको र आफ्नो कार्यकालमा सम्पन्न भएका