समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

नरसिम्हनको “ सीता – अ टेल अफ एन्सिएन्ट लभ स्टोरि ” पुस्तक विमोचित

काठमाडौं । लेखिका भानुमती नरसिम्हनको “सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै मेडिटेशन शिक्षक, इन्टरनेसनल वुमन्स कन्फरेन्सको डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख