मानमति पन्त काठमाडौं । नेपालको एकदमै व्यस्त शहर मध्ये काठमाडौं पनि एक हो । जहाँ मानिसहरुको एकदमै बढी चाप छ । हरेक मान्छे कुनै न कुनै कामले बाहिर निस्कनु पर्ने हुन्छ । सबैसंग आफ्नै नीजि साधन भएको अवस्था पनि छैन् । त्यसैले सार्वजनिक यातायातमा सवार गर्नु पर्ने हुन्छ । तर