प्रविधि « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

प्रविधि

ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’: बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त