काठमाडौं । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्य नगर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । फाईवरले मात्र ६९९ रुपैयाँ प्रती महिना पर्ने ५० एमबीपीयसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो । मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १९४ रुपैयाँ र