प्रविधि « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

प्रविधि

डिशहोमको इन्टरनेट ग्राहक संख्या १ लाख भन्दा बढी

काठमाडौं । डिशहोमको इन्टरनेटमा ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । छिटो छरितो सेवा दिईरहेको डिशहोमको इन्टेरनेट प्रयोगकर्ताको संख्या एक बर्षमा नै १ लाखभन्दा बढी पुगेका छन् । इन्टरनेट सेवा शुरु गरेको छोटो समयमा नै ग्राहक संख्या १ लाखभन्दा बढी पुगेको डिश मिडिया नेटवर्कले जनाएको छ । एक बर्षअघि डिशहोमले इन्टरनेट