काठमाडौं । बार्सिलोना मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२को पूर्वसन्ध्यामा, ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गरेको छ । यस मार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरण मैत्री अवधारणाहरु एकिकृत गर्दै कम्पनीका उपलब्धिहरुको विवरण दिँदै ओपोले आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड”लाई निरन्तरता दिइरहेको पुष्टि गरेको