२० भदौ २०८३, शनिबार

प्रविधि

दूरसञ्चार प्राधिकरण नेतृत्वको दौड, यी हुन् ६५ जना प्रतिस्पर्धी

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व फुत्काउन यतिबेला तीव्र प्रतिस्पर्धा सुरु भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार रिक्त रहेको अध्यक्ष तथा चार सदस्य पदका लागि आवेदन दिने आकांक्षीहरूको विस्तृत विवरण बाहिर ल्याएको हो। मन्त्रालयका अनुसार दूरसञ्चारको सर्वोच्च कुर्सीमा बस्नका लागि मात्रै ३२ जना