२० भदौ २०८३, शनिबार

प्रविधि

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर: न्यु इयर लाइट र प्रिमियम प्याकेजमा के-के छन् फाइदा?

काठमाडाैं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा