प्रविधि Archives - Page 11 of 194 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रविधि

रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा

काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही बैशाख १३ देखि औपचारिक रूपमा सार्वजनिक गरेको छ । नवप्रवर्तन, उच्च कार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित रहँदै कम्पनीले फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको छ । प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो