काठमाण्डौ । हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एप्सबाट उपलब्ध गराउन सुरु गरेको छ । सिद्धार्थले काठमाण्डौं देखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोड सम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ । उक्त एप्स डाउनलोड गर्नका लागि Siddhartha Service टाइप गरी