काठमाडौं । काठमाडौं उपत्यकाका २ ठाउँमा १ अर्व ३२ करोडको लगानीमा केवलकार निर्माण हुने भएका छन् ।केवलकार निर्माणका लागि २ कम्पनीले उद्योग विभागमा आवेदन दिएको जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये ललितपुरको फुलचोकी र काठमाडौंको नागार्जनमा केवलकार निर्माणको लागि विभागमा आवेदन परेको हो । केवलकार शतप्रशित स्वदेशी लगानीमा केवलकार