२० भदौ २०८३, शनिबार

प्रविधि

नेपालमा वर्ल्डलिंकद्धारा फेसबुकसँग साझेदारी ७५ सय स्थानमा एक्सप्रेस वाईफाई

काठमाण्डौ । वर्ल्डलिंक कम्युनिकेशनल लिमीटेडले फेसबुकसँगको साझेदारी घोषणा गरेको छ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) रुपमा रहेको वर्ल्ड लिंकले आफ्नो प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभीटी (जडान) गर्न साझेदारी घोषणा गरेको हो । साझेदारीसँगै ७ हजार ५ सय वाईफाई हटस्पट थप गर्ने योजना