२० भदौ २०८३, शनिबार

प्रविधि

‘ट्राभलर्स च्वाइस अवार्ड’ बुद्ध एयरले पायो

काठमाडौं । बुद्ध एयरलाईन्सले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको छ । नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो हिस्सा भएको निजी क्षेत्रको बुद्ध एयरले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको हो ।अमेरिकामा रहेको ट्राभल वेबसाइट कम्पनी ट्रिपएडभाइजरले प्रत्येक वर्ष वायुसेवा कम्पनीलाई वितरण गर्दै आएको अवार्ड अन्तरगत सन् २०२० को अवार्ड बुद्धले पाएको हो । विदेशीहरुले