काठमाडौं । मेरो सेयरको पासवर्ड विर्सिएपनि अव धेरै पटकसम्मपनि प्रयास गर्न पाउने भएका छन् । लगानीकर्ताको सहजताका लागि मेरो सेयरको प्रणालीमा असोज ११ गतेदेखि लागु हुनेगरि पासुवर्ड विर्सिएमा एक सय पटकसम्म पुन प्रयास गर्न पाउने ब्यवस्था गरेको सीडीएससीले जनाएको छ । मेरो सेयर प्रयोगकर्ताले यसअघि पासवर्ड बिर्सिएमा १० पटकभन्दा बढी