२० भदौ २०८३, शनिबार

प्रविधि

डिजिटल इकोनोमी कन्क्लेभ हुदै

काठमाडौं । सूचना प्रविधिको तीव्र विकासले उत्पादन विकास र सेवा प्रवाहमा नवीनता, सरलता र सहजता ल्याएको छ । सूचना प्रविधिलाई विभिन्न क्षेत्रमा अंगीकार गर्दै अघि बढ्ने क्रममा हाम्रो अर्थतन्त्रमा वित्तिय सेवा, व्यापार, उत्पादनमा प्रविधिको उपयोग अभिन्न अङ्ग बन्दै गएका छन् । यसले अर्थतन्त्रको रुपान्तरण र तीव्र विस्तारमा समेत सहयोग पु¥याएको