२० भदौ २०८३, शनिबार

प्रविधि

आज राति ११:४५ बजे ग्यालेक्सी अनप्याक्ड २०२६ को विश्वव्यापी सार्वजनिकिकरण हुँदै

काठमाडाैं । सामसङले आफ्नो मोबाइल प्रविधिको विकासमा नयाँ आयाम थप्दै ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रमको अर्को संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ। विश्वभर निकै चासोका साथ पर्खिएको यो विशेष कार्यक्रम आगामी २५ फेब्रुअरी २०२६ मा राति ११:४५ बजे विश्वव्यापी रूपमा सीधा प्रसारणमार्फत सार्वजनिक गरिनेछ। यस कार्यक्रमले सामसङको नवप्रवर्तनको यात्रालाई अझ उचाइमा पुर्‍याउने