२० भदौ २०८३, शनिबार

प्रविधि

के अब मानवमाथि मेसिनले राज गर्दै छ ? एआईसँग दश सवाल

के कृत्रिम बौद्धिकता (एआई) भोलि हाम्रो विनाशको कारण बन्न सक्छ? के यसले मानव झैँ खुसी, दुःख र संवेदना महसुस गर्ला ? के हामीले बनाइरहेको यो प्रविधि पौराणिक कथाको ‘भष्मासुर’ त बन्दै छैन, जसले वरदान पाएपछि आफ्नै सिर्जनाकर्तालाई सिध्याउन खोजेको थियो ? यिनै गम्भीर र अस्तित्वगत प्रश्नहरूको घेरामा रहेर एक सचेत