प्रविधि Archives - Page 31 of 195 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रविधि

अब क्युएफएक्स सिनेमाका चलचित्र टिकटहरू सिधै इसेवा एपबाटै बुक गर्न सकिने

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ। अब प्रयोगकर्ताहरूले क्युएफएक्स सिनेमाका चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ।