काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ३३ करोडभन्दा बढी बिगो दाबी गर्दै अर्यालसँगै पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललगमयत १८ जना प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो । बिलिङ प्रणाली मर्मतसम्भारको ठेक्का प्रक्रियामा