काठमाडाैं । नेपाल टेलिकमले ग्राहकहरूको डिजिटल आवश्यकता र सेवा प्रयोग अनुभवलाई केन्द्रमा राख्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। कम्पनीले नयाँ अफर अन्तर्गत विभिन्न भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू विशेष छुटका साथ भोलि असार २६ गतेदेखि उपलब्ध गराउने भएको छ। सञ्चार तथा सूचना प्रविधिको बढ्दो महत्त्वलाई दृष्टिगत गर्दै टेलिकमले ग्राहक