प्रविधि « Arthapath.com
२ आश्विन २०७९, आईतवार

प्रविधि

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौँ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्रि