काठमाडौं । वि. स. २०६० माघ २२ गते ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औं वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । १९ वर्ष अघि कम्पनीमा रुपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा यहि २०७९