काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्डब्रेकिंग स्मार्टफोनहरू बजारमा ल्याएको छ । रियलमी सि ५१ र रियलमी सि ५३ को प्रस्तुतिसँगै स्मार्टफोनको जगतमा इनोभेसन र स्टाइलको बेजोड मिश्रण प्रदान गर्दै किफायतीतालाई पुनः परिभाषित गरेको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमीमा हामी ग्राहकहरूको जीवनशैलीसँग मेल