काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । देशभर नै कम्पनीको मोबाइल सेवा अन्तर्गतका सेवा अबरुद्ध घएका छन् । ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार विहान साढे १२:१५ बजेदेखि अबरुद्ध भएको हो । नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । टेलिकमको नेटवर्कबाट फोन, तथा एसएमस