८ कार्तिक २०८३, आइतबार

प्रविधि

‘क्यासलेस’ अर्थतन्त्रतर्फ नेपाल, यसरी बढ्दैछ डिजीटल भुक्तानी र कारोबार

काठमाडौं । नेपालमा डिजीटल भुक्तानी र कारोबार बढ्दो छ । पछिल्लो समय डिजीटल भुक्तानी र कारोबारमा सर्वसाधारणको आकर्षण एकदमै बढी रहेको छ । पछिल्लो समय क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको हो । एक वर्षकै अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी साढे दुई गुणा बढेको छ