काठमाडौं । देशको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ७३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेको बताएको छ । मंगलबार आयोजित एक कार्यक्रममा एनसेलका अधिकारीहरुले ७० प्रतिशत ग्राहकले ‘फोर जी’ र ३ प्रतिशतले ‘थ्री जी’ सेवा उपयोग गरिरहेको बताएको हो । यी सेवाहरु स्मार्टफोनमा मात्र उपयोग हुन्छन् । २७ प्रतिशतले