७ श्रावण २०८३, बिहिबार

प्रविधि

२८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना सुरु, नयाँ प्रविधिमा फड्को मार्ने विश्वास

काठमाडौँ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना सुरु भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त आयोजनाको उद्धघाटन गरेकी हुन । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आज अर्थात माघ २४ देखि २९ सम्म