७ श्रावण २०८३, बिहिबार

प्रविधि

बीग मार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा पन्ध्र प्रतिशत छुट

काठमाडौं । क्युआरले बीग मार्टसँग सहकार्य गरेको छ । अब हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट पाईने भएको छ । सो आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म छुट