काठमाडाैं । नवलपरासीमा अवस्थित उन्नति कल्चरल भिलेजले आगामी ३० जून २०२५ सम्मका लागि विशेष ‘डेकेशन’ र ‘स्टेकेशन’ समर भ्याकेसन प्याकेज सार्वजनिक गरेको छ। नेपालको मौलिक थारू संस्कृति, परम्परागत जीवनशैली र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यी प्याकेजहरू सार्वजनिक गरिएको हो। शाश्वतधाम नजिकै अवस्थित यो इको-कल्चरल रिट्रीटमा पाहुनाहरूले थारू समुदायको कला,