काठमाडौं । मनसुन सिजनको सुरुवातसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानसम्बन्धी नयाँ निर्देशिका लागू गरेको छ। समुन्द्री सतहदेखि १२,००० फिट उचाइसम्मका उडानका लागि अब दुई जना पाइलट अनिवार्य गरिएको छ। तर, विशेष दुई गन्तव्य हिल्सा र केरुङमा भने यो नियम केही लचिलो बनाइएको छ। यी दुबै स्थानको उचाइ १०,००० फिटभन्दा