काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन सकरात्मक रुपमा नै बढेको छ । ६ महिनामा पौने ६ लाख विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । सन् २०२४ को जनवरीदेखि जुनसम्मको अवधिमा ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटकले नेपाल