काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताए । नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सवको अबसरमा आज बिहान आयोजित कार्यक्रममा मन्त्री तामाङले विभिन्न आरोह अवरोह र उत्तार चढावका बीच राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई उडानमा अलग्गै छाप बनाउन सफल