१ कार्तिक २०८३, आइतबार

पर्यटन

फेरि सुरू भयो मनसुनमा रोकिएको हट एअर बेलुन उडान, कति लाग्छ शुल्क ?

पोखरा । मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ । हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको छ । बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट