पर्यटन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पर्यटन

अब हट एयर बेलुनबाट ९ हजार फिटसम्म उड्न पाइने, कति लाग्छ खर्च ?

काठमाडौं । अबदेखि हट एयर बेलुनबाट ९ हजार फिटको उचाइसम्म उडान भर्न पाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालैमात्र बेलुन उड्न पाउने उचाइको सीमा ३ गुणा बढाउने निर्णय गरेको बेलुन नेपालले जनाएको छ । यो कम्पनी नेपालमा हट एयर बेलुनमा राखेर यात्रु उडाउने एकमात्र कम्पनी हो