१ कार्तिक २०८३, आइतबार

पर्यटन

१ करोडमा बन्यो आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा ‘मोटर बोट’, बैशाख २ गतेदेखि संचालनमा आउने

काठमाडौं । मोटर बोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटर बोट सञ्चालन गर्ने भएको छ ।  मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटर बोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटर बोट सञ्चालनका लागि